To COE acquirer

(COE) =     Certification of Eligibility

C.O.E आएका विध्यार्थीहरुका लागि INTERVIEW PREPRATION CLASS
अहिले हाल जापानको IMMIGRATION बाट C.O.E आएपछि नेपालको जापान एम्बेसी मा PENDING भएर REJECT भएको कारणले धेरैलाई समस्या भएको छ |
हाम्रो यस भाषा SCHOOL मा C.O.E आएका विध्यार्थीहरुको टार्गेट गरेर SPECIAL PREPRATION CLASS र जापान गएपछिको प्रयोग आउने भाषा (COMMUNICATION) लाइ ध्यानमा राखी भाषा CLASS संचालन गरिने कुराको पनि जानकारी गराइन्छ |
यहाहरु (C.O.E) आएका विध्यार्थीहरु कम्तिमा पनि १ महिना १५ दिन 100% CLASS मा उपस्थित हुनुभएर यदि एम्बेसी reject हुनुभयो भने यहाहरुले भाषा शुल्क वापत दिनुभएको बुझाउनु भएको सबै रकम फिर्ता गरिनेछ |