Happy New year Party 19.Jan.2018 !! Photo gallery

school event

आजचाहि २०१८ अप्रिल र जुलाई महिनाको लागि student visa मा apply गर्नुभएको र अध्यनमा मेहनत गर्दै रहनु भएको बिधार्थीसंग new year को पार्टी गर्यौ I
खाना मात्र खाने नभईकन हिरगाना र काताकाना कार्ड use गरेर wordको game(meaning बनाउने game) र sei-no game खेल्यौ I
बिजेतालाई चाहि जापानबाट ल्याइएको उपहार दियौ I रमाइलो र जापानिज भाषा पनि अध्यन गर्न सकिएकोले राम्रो भयो है I
सबैजनालाई रमाइलो भयो ???
今日は2018年4月・7月生として留学申請をしている学生の有志を募り、2018年新年会を行いました!
ご飯を食べるだけでなく、各自自己紹介を行い授業の時間帯が違う学生同士の交流や、親睦を深めました。
その他にも違う入学期の学生でチームを組み、五十音カードを使ったひらがな・カタカナ早探しゲーム、単語作りゲームや毎回恒例のせいのー!ゲームで学生達は大いに盛り上がりました。 各ゲームの優勝チームには日本直輸入!??!の文房具やノート、女の子にはネイルセットが賞品として授与されました。
楽しみながら勉強ができるっていいですね!さあ、これからは現地での日本語能力試験に向けて佳境に入ります。英気を養って乗り切りましょう!!ヽ(^o^)丿

[foogallery id=”881″]

コメント